Facebook

Gainey Dajai - TRISHNA GURUNG Lyrics

Singer TRISHNA GURUNG
Music Bizu Karmacharya
[Chorus]
गाइने दाजैले सारङी रेत्दामा
(हुरुक्कै हुन्छ मन मेरो ए साँहिला तिमीलाई देख्दामा) x 2
छम्छमि नाच्छु भन्थे दम्फुको तालमा
(ढुक्ढुकी मेरो बढ्छ नि मेरो ए साँहिला तिमीले हेर्दामा) x 2

[Verse 1]
मोहनी जादु छ सितल हावामा
मिठा मिठा कुरा गरी यो मुटु चोरन
मोहनी जादु छ सितल हावामा
मिठा मिठा कुरा गरी यो मुटु चोरन
लौन हेर तानिए आज राजा तिम्रो बोलिमा
गाइने दाजैले सारङी रेत्दा मा
हुरुक्कै हुन्छ मन मेरो ए साँहिला तिमीलाई देख्दामा

[Verse 2]
गुन्जी रहेको छ यो धुन तिमी पनि सुनन
माया पिरतिको भाकामा केहि त बोलन
गुन्जी रहेको छ यो धुन तिमी पनि सुनन
माया पिरतिको भाकामा केहि त बोलन
लौन हेर तानिए आज राजा तिम्रो बोलिमा

[Chorus]
गाइने दाजैले सारङी रेत्दा मा
हुरुक्कै हुन्छ मन मेरो ए साँहिला तिमीलाई देख्दामा
छम्छमि नाच्छु भन्थे दम्फु को तालमा
ढुक्ढुकी मेरो बढ्छ नि मेरो ए साँहिला तिमीले हेर्दामा

[Outro]
तिमीलाई देख्दामा
तिमीले हेर्दामा