Facebook

Khani Ho Yahmu - TRISHNA GURUNG Lyrics

Singer TRISHNA GURUNG
[Chorus]
खानि हो याह्मु ए कान्छा
खानि हो याह्मु ए
खानि हो याह्मु ए कान्छा
खानि हो याह्मु ए

[Verse 1]
कम्मरमा पोको निधारमा डोको
ओठैमा हांसो लिइ
म पनि जान्छु तिमी सँगै म पनि जान्छु रे

[Chorus]
खानि हो याह्मु ए कान्छा
खानि हो याह्मु ए
खानि हो याह्मु ए कान्छा
खानि हो याह्मु ए

[Verse 2]
सातै जनम तिम्रै नाम गरे मैले गरे मैले
तिम्रै माया भए पुग्छ केहि माग्दैन म
सातै जनम तिम्रै नाम गरे मैले गरे मैले
तिम्रै माया भए पुग्छ केहि माग्दैन म
हातमा समाइ सय घुम्ती घुमै भागऐ लानु रे
म पनि जान्छु तिमी सँगै म पनि जान्छु रे

[Chorus]
खानि हो याह्मु ए कान्छा
खानि हो याह्मु ए
खानि हो याह्मु ए कान्छा
खानि हो याह्मु ए