Facebook

TIME CHAINA (टाईम छैन) - Jay Author x Aizen Lyrics


Singer Jay Author x Aizen
भने उसलाई, "Baby, keep it simple" (Say, say)
लाज लाग्यो भन्दै, "Why you actin' mental?" (Actin' mental)
Can you work it, work it, work it like Rihanna? (Like Rihanna)
Girl, you look bad फेरी shots हान
Yeah, yeah
किन टाईम छैन?
तिम्रो टाईम छैन
जहिले पनि टाईम छैन
किन टाईम छैन? (Yeah)
बुझ्न पनि गारो (What)
बोल्दा पनि ठाडो (Uh, uh)
If I get you by today
You will love me by tomorrow
एक चोटि त; can we do it my way?
एक चोटि त; let's go back to my place?
किन होला, किन होला अफ्ठारो मान्छै तिमी?
Ayy, हात समातेर तिमीलाई उचालेर बोकेर लगुम म की?
Okay, alright, alright, alright
झ्याउ लागि सक्यो यो केटीहरू संग (Ayy)
बोरु घरमा बसेर arrange marriage गर्न (Ayy)
धेरै भाउ नखोज मसंग
You won't find no better than me, nobody's better than me
I'm not getting you, I'm not getting you
बुझ्न तिमीलाई सक्दिन म
यो हालत के बनाको, कुरा के सुनाको?
राम्रोसंग भन, भन, भन-न
भने उसलाई, "Baby, keep it simple" (Ayy, ayy)
लाज लाग्यो भन्दै, "Why you actin' mental?" (Actin' mental)
Can you work it, work it, work it like Rihanna? (Like Rihanna)
Girl, you look bad फेरी shots हान
Yeah, yeah
किन टाईम छैन?
तिम्रो टाईम छैन
जहिले पनि टाईम छैन
किन टाईम छैन? (Yeah)
बुझ्न पनि गारो (What)
बोल्दा पनि ठाडो (Uh, uh)
If I get you by today
You will love me by tomorrow, ayy
All I wanted was a little bit of love
पर्खि, पर्खि म बसे (Ayy)
कति लामो पर्खे होला? Ayy (Skrrt)
चैबिसै घन्टा पर्खे, ayy
तेरो लागि भनेर, पैसा गोजिबाट उदाएर (Woop, woop)
Huh-uh
'Cause you know I'll be there for you
There for you (You)
चाहिएको बेला म नै हो, म नै हो
Just know I'll be there for us (There for us)
There for us (There for us)
You got me नरासाउन (रासाउन), रासाउन, न-न-न
I'm not getting you, I'm not getting you
बुझ्न तिमीलाई सक्दिन म
यो हालत के बनाको, कुरा के सुनाको?
राम्रोसंग भन, भन, भन-न
भने उसलाई, "Baby, keep it simple" (Ayy, ayy)
लाज लाग्यो भन्दै, "Why you actin' mental?" (Actin' mental)
Can you work it, work it, work it like Rihanna? (Like Rihanna)
Girl, you look bad फेरी shots हान
Yeah, yeah
किन टाईम छैन?
तिम्रो टाईम छैन
जहिले पनि टाईम छैन
किन बोल्दा पनि ठाडो (Uh, uh)? (Yeah)
बुझ्न पनि गारो (What)
बोल्दा पनि ठाडो (Uh, uh)
If I get you by today
You will love me by tomorrow