Facebook

Maya Maan Bhari - TRISHNA GURUNG Lyrics

Image result for Maya Maan Bhari

Singer TRISHNA GURUNG
Singer Mabindra Rai
[Verse 1]
( बाँसुरी धुन ए नि लै देउराली डाँडैमा
मायाले मेरो सम्झ्यो नि लै देख्छु म सपना )x २
मायाले दिएको त्यो मीठो चिनो साँचि राख्नुछ
( माया मन भरी माया मन भरी )x २

[Pre-Chorus]
जूनतारा लाग्यो झलमल, दिनै छ घमाइलो
तिमी हुँदा साथैमा लाग्छ नि रमाइलो

[Chorus]
मायाले सम्झिदा लाग्छ नि बाडुली
मायालाई बोलाउन गाउँछु म मारुनी
( माया मन भरी
माया मन भरी )x २

[Verse 2]
डाँडैको वरपिपल चौतारी, बिसाउँदै भारी
त्यो ज्यानलाई पर्खिबसेछु मै बाटो हेरी

[Chorus]
मायाले सम्झिदा लाग्छ नि बाडुली
मायालाई बोलाउन गाउँछु म मारुनी
( माया मन भरी
माया मन भरी )x ४