Facebook

Mausam - Sushant KC Lyrics

Singer Sushant KC
[Intro: Hardik, Lil Rock & Sushant KC]
Sheesh Hardik
Lil Stone finna cook this beat
Ooh

[Pre-Chorus: Sushant KC]
थाकी सके म, थाकी सके
तिम्रो नखराले थाकी सके म
थाकी सके म, थाकी सके
तिम्रो नखराले थाकी सके म
बाँकी छैन अलि कति पनि ऊर्जा
ऊर्जा मेरो ज्यानम

[Chorus: Sushant KC]
मौसम-मौसम बर्खाले
कस्तो जाडो भयो यो झन
तिम्रो बदन नजिक यही भए
सुस्ताउथ्यो यो धड्कन
मौसम-मौसम बर्खाले
कस्तो जाडो भयो यो झनझन
तिम्रो बदन नजिक यहि भए
सुस्ताउथ्यो यो धड्कन
[Verse: Yoddha & Sushant KC]
तिम्रै बारे सम्झेर बस्छु खालि तिम्रै बारे, हैन यो के भयो?
तिम्रै लगि खोजी पो राथेँ क्या हो? तिम्रै लागि (Ooh)
पाएँ म त चौबिसै घन्टा दिन हप्ता
बिहानी र साँझको भिन्नता
चिन्नै गाह्रो हुने गरी
मस्त तन्नाहरूको बिचमा
छैन अरुको, छैन अरुको केही चिन्ता मलाई
अजकल के भाछु, मन भयो बेकाबु
मलाई याद मात्र हैन आउदछ déjà vu
हरपल चलपल दिने केटा हु
तिम्रो flirt गर्ने text हरूलाई म के थानु?
कति दिन, कति दिन भयो मन छ जोखिम
बर्षा भको दिन, बस्दिन एकछिन
तिमीलाई नसोची, भए मदहोसी
तिम्रो रुप देखे सि—मैले झुट देखे कि
मलाई लाग्दैन रात भरी निन्द्रा
खाली तिम्रै चित्र छ आँखा चिम्लिदा
हरेक दिन मेरो सजाय झैँ बित्छ
मलाई आउन देउ तिम्रो बगैचा भित्र
(तिम्रै बारे) केरीरहे गीत, भावना भो आतंकित, सोचाई भा छ बिष
(तिम्रै बारे) सम्झेर बस्दा बस्दै थाकी सके म

[Pre-Chorus: Sushant KC]
थाकी सके म, थाकी सके
तिम्रो नखराले थाकी सके म
बाँकी छैन अलि कति पनि ऊर्जा-ऊर्जा मेरो ज्यानमा
थाकी सके म, थाकी सके
तिम्रो नखराले थाकी सके म
चाहिदैन अरु केही पनि लफडा, लफडा मेरो जीवनमा

[Chorus: Sushant KC]
मौसम-मौसम बर्खाले
कस्तो जाडो भयो यो झन
तिम्रो बदन नजिक येहि भए
सुस्ताउथ्यो यो धड्कन
मौसम-मौसम बर्खाले
कस्तो जाडो भयो झनझन
तिम्रो बदन नजिक यही भए
सुस्ताउथ्यो यो धड्कन

[Outro: Sushant KC]
मौसम-मौसम बर्खाले
कस्तो जाडो भयो यो झन
तिम्रो बदन नजिक यही भए
सुस्ताउथ्यो यो धड्कन