Facebook

Bistarai - Rohit John Chettri Lyrics

Singer Rohit John Chettri
Singer Ashesh Kulung Rai
बिस्तारै बिस्तारै
डुब्दै छु तिम्रो मायाको सागरमा म
दुःख आशु सबै बिर्सेर रम्न चाहान्छु
तिम्रै न्यानो अंगालोमा म
खुल्ला पंख फिजाई आकासमा उडेको चरि झै
मुक्त हुन चाहान्छु म
तिम्रो मायामा म डुब्न चाहान्छु
तिम्रै मायामा रम्न चाहान्छु म
बिस्तारै बिस्तारै
डुब्दै छु तिम्रो मायाको सागरमा म
दुःख आशु सबै बिर्सेर रम्न चाहान्छु
तिम्रै न्यानो अंगालोमा म
खुल्ला पंख फिजाई आकासमा उडेको चरि झै
मुक्त हुन चाहान्छु म
तिम्रो मायामा म डुब्न चाहान्छु
तिम्रै मायामा रम्न चाहान्छु म
साहारा बनि देउ
तिमी मेरो खुशी बनि देउ
साहारा बनि देउ
तिमी मेरो खुशी बनि देउ
अन्धकारको उज्याली
जुनेली रातको जुन
तिमी मेरो बनिदेउ
अन्धकारको उज्याली
जुनेली रातको जुन
तिमी मेरो बनिदेउ
सुस्तरी सुस्तरी
गाउदै छ यो मनले
गित तिम्रै नामको
बिस्तारै बिस्तारै
सुस्तरी सुस्तरी
बिस्तारै बिस्तारै
सुस्तरी सुस्तरी